info.bvmss@gmail.com +977 23 452683, 9852671352

Bibhuti Vidya Mandir Secondary School

Bhadrapur 10, Jhapa, Nepal
Notice

Regarding Form Fill up

Published on: 2024-08-06
Views
163
Share

२०८१—०४—२२ कक्षा १२को वार्षिक परीक्षामा रजिष्ट्रेशन नं.मा सुरुको दुई अक्षर ८० भएका विद्यार्थीहरुले वढीमा दुई विषयमामात्र एन.जी. ग्रेड प्राप्त गरेको भए भाद्र २५ र २६मा हुन गइरहेको ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउने छन् । यस्ता विद्यार्थीहरुले दुई प्रति फोटो र परीक्षा दस्तुर सहित भाद्र ७ गते सम्ममा विद्यालय आई फारम भरि सक्नु पर्ने छ । समयमा फारम नभर्ने विद्यार्थीहरुको फारम छुट्न गएमा विद्यालय जिम्बेवार हुने छैन । विभूति विद्या मन्दिर भद्रपुर १०

Any question?


Related posts